वाइसियलको पत्रकार सम्मेलनमा बोल्दै वाइसियल बागमती अध्यक्ष थिङ
१६ साउन,हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन वाइसियल नेपालले नियन्त्रणमा लिएको ७ जना चोरलाई मकवानपुर प्रहरीको जिम्मा लगाएको छ।वाईसियल बागमती गाउँपालिकाले फलामको पोल चोरी निकासी गर्ने गिरोका ७ जनालाई चोरी गरेको पोल सहित रङगेहात नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका – १ मा बन्दै गरेको सबस्टेसनबाट ३५ हजार रुपैया बराबरको ४० ओटा पोल चोरी गरिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिइएको वाइसियल बागमती गाउँपालिका अध्यक्ष बिर बहादुर थिङ बताएका छन।शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजक गर्दै यस बिषयमा जानकारी गराइएको हो।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिका अध्यक्ष बिर बहादुर थिङले सबस्टेसनबाट मे १ ख २५०३ नम्बरको ट्रकमा पोल चोरी गर्दै लोड हुदैं छ भन्ने विशेष सूचनाका आधारमा शंकालागि सोधपुछ र चेकजाँच गर्दा ७ जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय फापरवारीलाई बुझाइएको बताए।
पक्राउ पर्नेमा बागमती गाउँपालिका ७ का सुरेश लामा र उमेश लामा, रौतहट चपुरका धन बहादुर लामा र देव पौडेल, संखुवासभाका हरी नेपाल, काभ्रेका जयराम सापकोटा र ट्रक चालक भक्तपुर मध्यपुर ठिमीका विवेक पोखरेल रहेका छन् ।कार्की एण्ड कटहरीया कन्स्ट्रक्सनका प्रमुख नवराज कार्कीको मुख्य योजनामा उनिहरुले उक्त पोल नुवाकोटको त्रिशुली नगरपालिको बट्टार लैजान तयारी रहेको थिङले बताए।यता यस बिषयमा बुझदा मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले वाईसियलले बुझाएका ७ जनामाथि मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिसकिएको बताए।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












