Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्ञानोदयको एक दिने शिक्षण सिकाई तालिम

Screenshot_20210801-08280-1627786027.jpg

१७ साउन,हेटौंडा। हेटौंडा-२ सङ्गमचोकमा रहेको ज्ञानोदय बालबाटिका माध्यमिक विद्यालयले एक दिने शिक्षण सिकाई तालिमको आयोजना गरेको छ।  

विद्यालयका सहायक प्रध्यानाध्यापक आर्यन झाको अध्यक्षतामा भएको एकदिने शिक्षण सिकाई तालिमको सहजिकरण विवशजंग थापाले गरेका थिए।शिक्षण सिकाइमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई कृयाकलाप कसरी रुचिकर बनाउने , शिक्षण सिकाई कसरी विद्यार्थी केन्द्रीत बनाउन सकिन्छ भन्ने उद्देश्यले विद्यालयका शिक्षकलाई एकदिने तालिम प्रदान गरिएको अङ्ग्रेजी माध्यमिक विद्यालयका शिक्षक सुदिप बर्तौला बताए।अनलाईन शिक्षण सिकाइ क्रियाकलाप विशेषगरी कक्षा १ देखि ७ सम्म कसरी उत्कृष्ट बनाउने सकिन्छ भनेर सुचना प्रविधिको बारे जानकारी गराइएको थियो। तालिममा १८ जना शिक्षकको सहभागीता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार