Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-९ एक नम्बर सिमेन्ट रोडको स्तर उन्नतीको लागि समिति गठन

Screenshot_20210807-16370-1628333757.jpg

२३ साउन, हेटौंडा । हेटौडा-९ स्थित १ नं. सिमेन्ट रोडको स्तर उन्नतिको लागी  समिति गठन गरिएको छ। सुरेन्द्र भट्टराई को अध्यक्षतामा भेला आयोजना गरी  एक समिति गठन गरिएको हो ।

राम बिष्टको सक्रियता तथा  स्थानीय सरोकारवालाहरूको उपस्थितिमा १५ सदस्यीय समिति गठन गरिएको हो । गठन गरेको समितिले विभिन्न सरोकार पक्ष संग समन्वय गरेर हेटौंडा-९ अन्तर्गत पूर्व पश्चिम राजमार्गको गुम्बा चौक देखी हेटौडा सिमेन्ट फ्याट्रीको गेट सम्मको सडक स्तर उन्नति, ढल तथा पानी व्यवस्थापन, सडकपेटी, विद्युतपोल व्यवस्थापनको क्षेत्रमा गुरु योजना बनाई प्राविधिक सहयोगमा काम गर्ने संवेदनशील टोल विकास संस्थाका अध्यक्ष नवराज कोइरालाले बताए। 

भेलामा नेपाली कांग्रेसको तर्फ बाट बिरेन्द्र लामा, कुमार पौडेल, नेकपा एमाले बाट यदुवशं खतिवडा, नेकपा माओवादी केन्द्र बाट तिर्थ थापा मगर,  राप्रपा तथा जसपाका प्रतिनिधि, संबेदनशिल टोल विकासका अध्यक्ष नबराज कोइराला, मिलन टोल विकासका सागर भट्टराई, सृजनशिल टोल विकासका मेनुका पराजुली, सन्तोषी टोल विकासका अध्यक्ष सहित स्थानीयको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार