Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

बकैया गाउँपालिका

मकवानपुरको बकैयामा पानीघट्टमा परेर बालिकाको मृत्यु

20200604_122230-1628409807.jpg

२४ साउन,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-१२ धारापानीमा पानी घट्टमा परेर शनिबार साँझ एक बालिकाको ज्यान गएको छ।  

बकैया -१२ धारापानीमा स्थानीय कमल घलेले संचालन गरेको पानी घट्टमा परेर स्थानिय ७ बर्षीया रोशनी न्यासुरको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। न्यासुरको घट्टमा परेर घटनास्थलमै ज्यानको गएको  जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
शान्ति प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्छ: बानियाँ
Screenshot_20211027-13055-1635320035.jpg

१० कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति शान्ति प्रवर्द्धनका...

ट्याक्टरले अटोरिक्सालाई ठक्कर दिदा हेटौंडामा एकजनाको मृत्यु
Death-Body-1-1635319702.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक...

स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

थप समाचार
received_4248489671868048-1622949503.gif