Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा भोलिबाट निषेधाज्ञामा कडाई गरिने:प्रजिअ पाण्डे

20210509154741_IMG_0446-1628435455.JPG

२४ साउन,हेटौंडा। मकवानपुरमा भोलिबाट निषेधाज्ञा कार्यन्वयनमा कडाइ गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनोको सक्रिय संक्रमित बढेसँगै एक साता निषेधाज्ञा थप गर्दै सोमबार  कार्यन्वयनमा कडाई गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे बताए। 

उनले  मास्क नलगाई हिडेमा र जोर विजोर प्रणालीमा यातायात संचालन नगरे र निषेधाज्ञा उल्लंघन गरे कारवाही गरिने बताएका छन् । उनले सोमबार विहानैदेखि जोर विजोर प्रणालीलाई कडाइ गर्न,मास्क अनिवार्य गर्न र तोकिएको समय भन्दा बाहेक व्यवसाय तथा पसल खोले नखोलेको अनुगमन गर्न सुरक्षाकर्मी परिचालन गरिने बताए ।उनले जनताका लागि कोरोनाको जोखिम रोक्न लकडाउन गरेकाले यसलाई पूर्ण पालना गर्न सुझाव समेत सर्वसाधारणलाई दिए । 

उनले अत्यावश्यक सेवाका सवारीलाई कुनै रोक नलगाएको बताउँदै अनावश्यक हिडने स्वास्थ्य मापदण्ड पालना नगर्ने र जोर विजोर प्रणालीलाई कडाइ गर्दै अटेर गरे सक्रमण रोग नियन्त्रण ऐन अन्तर्गत कारबाही गरिने बताए।यता मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णय बमोजिम निषेधाज्ञालाई कडाई गर्न भोलिबाट हेटौंडा बजार भित्रिने चार किल्ला र जिल्लाको  बजारी क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिने बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार