१९ भदौं, हेटौँडा । विश्वकप फुटबल २०१८ को युरोपियन क्षेत्रको छनौट अन्तर्गत ग्रीसलाई हराउँदै बेल्जियम रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । आइतबार राति भएको खेलमा ग्रीसलाई २–१ ले हराउँदै बेल्जियम विश्वकपमा छानिएको हो ।
बेल्जियम युरोपियन क्षेत्रबाट विश्वकपमा छाननिने आयोजक रुसपछिको पहिलो युरोपियन टोली बनेको छ । खेलमा बेल्जियमलाई विजयी गराउन यान भर्टोङ्गन र रोमेलु लुकाकुले १÷१ गोल गरे । ग्रीसका लागि भने गोन्काल्भेस रोड्रिग्वेजले एक सान्त्वना गोल गरे ।
युरोपेली समुह एच मा दुई खेल खेल्न बाँकी छँदै बेल्जियमले विश्वकपमा स्थान सुरक्षित गरेको हो । ८ खेलबाट बेल्जीयमको २२ अंक भएको छ भने दोस्रो स्थानको बोस्निया हर्जगोभिनाको १४ अंक मात्रै छ ।
विश्वकप छनोटअन्तर्गत आइतबार राति भएका अन्य खेलहरुमा स्विडेनले बेलारुसलाई ४–० ले हराउँदा नेदरल्याण्ड्सले बुल्गेरीयालाई ३–१ ले तथा पोर्चुगलले हंगेरीलाई १–० ले हराएका छन् । यस्तै स्विट्जरल्याण्ड लात्भिया विरुद्ध ३–० ले विजयी भयो भने क्रोएशियाले कोसोभोमाथि १–० को जित दर्ता ग¥यो । युरोपियन क्षेत्रकै समूह ‘ए’ मा रहेको फ्रान्स लग्जेम्बर्गसँग गोलरहित बराबरीमा रोकियो ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
