Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा आज मास्क नलगाउने १२३ लाई कार्वाही, ८९९ थान मास्क वितरण

20210503090632_IMG_0416-1628606458.JPG

फाइल फोटो

२६ साउन, हेटौंडा । मकवानपुर प्रहरीले आज पनि निषेधाज्ञा अवज्ञागरी मास्क नलगाई हिड्ने १ सय २३ जनालाई  जरिवाना गराएको छ । सोमबार जिल्लाको विभिन्न स्थानमा निषेधाज्ञा कडाई गर्न गरिएको चेकजाँचका क्रममा मास्क नलगाई हिड्ने १२३ जनालाई एक सय रुपैयाँ जरिवान गराएको हो । 

सरकारको साउन २३ गते देखी २९ गतेसम्म नेपाल मास्कअभियान मनाइरहँदा मकवानपुरमा भने प्रहरीले मास्क नलगाई हिड्नेलाई कडाई गर्दै आएको छ ।  

मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर सहितको टोलीले हेटौंडा उपमहानगरपालिका विभिन्न स्थानमा सहित १० वटै स्थानीय तहमा मास्क नलगाई हिड्न १ सय ६३ जनालाई जनही १ सय रुपैयाँका दरले जरिवाना सहित कारवाही गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

उनले हिजोको तुलनामा आज धेरै मानिसले मास्क लगाएको बताए।त्यसैगरि मकवानपुर प्रहरीले मास्क अभियानलाई निरन्तरता दिदै चेकजाँचका क्रममा जिल्लामा विभिन्न ८९९ थान मास्क वितरण गरिएको डिएसपी रिमालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार