Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाका २० व्यवसायीलाई कार्वाही,मास्क नलगाउने ११ जनालाई जरिवान

20210509151908_IMG_0442-1628694985.JPG

२७ साउन,हेटौंडा । मकवानपुरमा कोरोना संक्रमित दर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा कायम राखेको छ।केही समय अघि संक्रमित घटेपनि पछिल्ला दिन संक्रमित दर बढेको भन्दै प्रशासन कार्यालयले  निषेधाज्ञा थप गर्दै कडाई गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले पसल व्यवसाय सञ्चालन गर्न निश्चित समय तोकेको र तोकिएको समयमा आ-आफ्नो व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ।मकवानपुर प्रहरीले बुधबार निषेधज्ञालाई उल्लंघन गरि तोकिएको समय भन्दा बाहेक ब्यवसाय सञ्चालन गरेको भन्दै २० जना ब्यवसायीलाई नियन्त्रणमा लिएको र जिल्ला प्रशासन कार्यालय मकवानपुरले संक्रमण रोग ऐन अन्तर्गत जरिवान तिराई कार्वाही गरेको हो। 

त्यसैगरी सरकारले नेपाल मास्क अभियान सञ्चालन गरिरहेको अवस्थामा  मास्क नलगाई हिड्ने  ११ जनालाई मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएर जरिवाना तिराएको छाडेको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताएका छन। मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली सहित अन्य प्रहरी टोलीले जिल्लाभर ११६८ थान मास्क वितरण गरेको डिएसपी रिमालले बताएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार