२९ साउन, हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोडले आर्थिक वर्ष २०७७।७८ मा बिलिङ्ग रकम मध्य ९५.१९ प्रतिशत महसुल उठाउन सफल भएको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोडले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक वर्ष २०७७।७८ मा बिलिङ्ग गरेकोमा ९ करोड १८ लाख ७२ हजार मध्य ९ करोड १८ लाख ७२ हजार अर्थात ९५.१९ प्रतिशत महशुल उठाउन सफल भएको हो ।
पत्रकार सम्मेलनमा बोर्डले हेटौँडा नगरभित्रका १४ वटा वडाको विभिन्न भु–भागमा बसोबास गर्ने करिब १ लाख ३५ हजार नगरबासिलाई विभिन्न श्रोतबाट दैनिक सरदर १ करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको जनाएको छ ।
बोर्डले आर्थिक वर्ष २०७७।७८ को प्रगती विवरण तथा आर्थिक वर्ष ७८।७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रम मार्फत नगरबासीलाई एउटा सतहगत,२१ वटा डिप बोरीङ, ७ वटा समवेलबाट नियमित दैनिक ६ देखी ७ घण्टा करिब २० हजार ८ सय ८४ धाराहरूमा करिब सरदर १ करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताएका छन ।
बोर्डले गत आर्थिक वर्ष २०७७।०७८ मा ९ करोड ६५ लाख १९ हजार रुपैयाँको बिलिङ गरेकोमा ९ करोड १८ लाख ७२ हजार अर्थात ९५.९१ प्रतिशत रकम संकलन गर्न सफल भएको र ४९ लाख ८३ हजार पानी महशुल बक्यौता रहेकोमा ग्राहकाबाट ७३ लाख ३१ हजार अग्रिम महशुल भुक्तानी भएको छ – बोर्डका निमित्त कार्यकारी निर्देशक ढकालले भने ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले अघिल्लो बर्षको तुलनामा यस बर्ष खानेपानी वितरणमा सफल भएको र चुवावट नियन्त्रणमा केही हद सम्म सफल भएको र चुवावट नियन्त्रणमा अनुगमन टोली गठन गरि काम सुरु गरेको बताए ।
हेटौंडा उपमहानगरपालिका नगर प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, बोर्डका सदस्य इन्द्र नेपाल लगायतले खानेपानी व्यवस्थापन बोर्डको कार्यक्रम तथा बजेटको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












