Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेल्प डेस्क नेपाल र प्रहरी चौकी ठुलोदमारको सहकार्यमा मास्क वितरण

Screenshot_20210813-21010-1628867928.jpg

२९ साउन,हेटौंडा। हेल्प डेस्क नेपाल र हेटौंडा -१८ मा रहेको ठुलोदमार प्रहरी चौकीको समन्वयमा हेटौडा —१८ हर्नामाडीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रबार हेल्प डस्क नेपालका प्रतिनिधि र ठुलोदमार प्रहरी चौकीका प्रहरीको समन्यवमा धरान चतरा सडक खण्डमा मास्क नलगाई हिड्नेलाई मास्क वितरण गरेको छ। 

मास्क वितरणका साथै मास्क नलगाउदाको बेफाइदा सहित कोभिडबाट बच्ने उपायका बारेमा सहजिकरण गरिएको  हेल्प डेस्क नेपालका कोषाध्यक्ष रोयल बानियाँले जानकारी दिएका छन।चिकित्सकहरुले कोरोनाको तेस्रो भेरियन्टको खतरापुर्ण हुन्छ भन्दै सचेत गराँउदै आए पनि अझै नागरिकहरु सचेत हुन नसकेका कारणले जनचेतनामुलक कार्यक्रम अघि बढाएको बानियाँले बताए । कार्यक्रममा चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक सुनिल साह र प्रहरी हवल्दार खुम खत्रिको सहभागीता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार