Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

जनस्वास्थले गर्‍यो कामको समिक्षा

21363418_1846373945692053-1504537586.jpg


१९ भदौँ,हेटौँडा । जिल्ला जनस्वास्थ कार्यालय मकवानपुरले गत आर्थिक बर्षमा जिल्लाको स्वास्थ क्षेत्रमा आर्थिक बर्ष २०७३/७४ गरिएका कामको समिक्षा गरेको छ । कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी गराएको हो  ।

कार्यालयका प्रवक्ता सुरेश यादवले प्रगति विवरण प्रस्तुत गर्दैे गत बर्ष कार्यालयले ३ प्रतिशत प्रगति गरेको बताए भने गतबर्ष कार्यालयको बिनियोजित १९ करोड ७ लाख २६ हजार चारसय ५० रुपैंया  रकममा १५करोड ८० लाख १९हजार ९सय१० रुपैंया खर्च भएको  उनले बताए । जसमा पुँजीगत खर्चतर्फ ८३ लाख २३ हजार चारसय ७ रुपैंया खर्च भएको छ भने चालु खर्चतर्फ १४करोड ९६लाख ९६हजार चारसय३२ रुपैंया खर्च भएको कार्यालयले जनाएको छ । यस्तै गत बर्ष कार्यालयले ग्रामिण सामूदायिक जनस्वास्थ, आधारभूत स्वास्थ तथा नमूना स्वास्थ कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम, एकिकृत बाल स्वास्थ तथा पोषण कार्यक्रम, एकिकृत प्रजनन स्वास्थ तथा महिला स्वास्थ कार्यक्रम लगाएतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । उक्तकार्यक्रमका लागि प्राप्त चारकरोड २६लाख ९०हजार रुपैंयामध्ये ६२लाख ८८हजार ६सय६७ रुपैंयामात्र खर्च भएको प्रवक्ता यादवले बताए । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रम जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg