Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरका नदीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन आग्रह

Screenshot_20210815-07451-1629002479.jpg

पानीको बहाव बढेपछिको कर्रा खोला

३१ साउन, हेटौंडा । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुरका विभिन्न नदीहरुमा पानीको बहाव बढेको छ । लगाताको बर्षका कारण राप्ती, मनहरी, लोथर, कर्रा, बागमती, बकैया लगाएतका नदीमा पानीको बहाव बढेपछि नदि किनारमा रहेका बस्तिका सर्वसाधरणहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।
पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन स्थानिय तह तथा प्रहरी कार्यलयहरुमा खबर गरिसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।
बर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपनि यो समाचार तयार पार्दासम्म कुनैपनि किसिमको जनधनको क्षतिको खबर नआएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले प्रष्ट खबरलाई बताए । 
पहिरोले केही समय भिमफेदी–कुलेखानी सिस्नेरी सडकखण्ड अवरुद्ध भएपनि पहिरो हटाएर सडकखण्ड खुलाइएको डिएसपी रिमालले जानकारी दिए । अहिले मकवानपुर भएर काठमाडौं जोड्ने सबै मार्ग संचालनमा रहेको प्रहरीले बताएको छ ।

20210528172229_IMG_0947-1629002707.JPG
20210528172009_IMG_0937-1629002708.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार