Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

'यसकारण बन्नुपर्छ हेटौँडा प्रदेश राजधानी'

0-1504538402.jpg

१९ भदौं, हेटौँडा । मकवानपुरको हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । राजनीतिक दल र नागरिक समाजको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो । 
ज्ञापनत्रपत्रमा प्रदेश नम्बर ३ को राजधानी हेटौँडा बनाउन पूर्वाधार र सुगमता सबै दृष्टिकोणले उपयुक्त रहेको जनाईएको छ । पूर्वपश्चि राजमार्ग, त्रिभुवन राजपथ, प्रस्तावित निजगढ काठमाण्डौं फाष्ट ट्रयाक, कान्तिलोकपथ जस्ता संरचना मकवानपुरमै रहेको, संघिय राजधानी, भारत र चिनिया भन्सारमा सहज पहुँच लगायतका कारण हेटौँडामै राजधानी हुुनुपर्नेमा जोड दिईएको छ । 
ज्ञापनपत्रमा प्रदेशिक प्रहरी कार्यालय, सेनाको मध्यपृतना हेडक्वाटर, क्षेत्रीय प्रशासन, क्षेत्रीय स्वास्थ्य, वन, शिक्षा लगायतका कार्यालय र अन्य पूर्वाधार समेत तयार रहेको भन्दै विकेन्द्रिकरणको नीति अनुसार पनि उपत्यका बाहिरको हेटौँडामा प्रादेशिक राजधानी हुनुपर्ने दावि गरिएको छ ।
प्रतिवेदन बुझदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्रादेशिक राजधानी आफैमा विकासको आधार भएकाले यसको आकांक्षा गर्नु स्वभाविक भएको भन्दै यसका लागि आप्mनो सहयोग रहने बताए । उनले दल र नागरीक समाजले उठाएको मागलाई सम्बन्धित निकाएमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्ति पार्टीका नेता र जनदवाव समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।
लौं पढ्नुस ज्ञापनपत्र

1-1504538402.jpg
2-1504538402.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg