Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

आईस्पानको नाममा वल्र्डलिंकले झुक्याएको आरोप

WLink-1504616557.jpg

२० भदौं, काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आईस्पानको नाममा उपभोक्तालाई झुक्याएको अन्य इन्टरनेट सेवा प्रदायकले आरोप लगाएका छन् । 

वल्र्ड लिंकको सेवाबारे गुनासो आएपछि उसले आईस्पानको नाममा उपभोक्तालाई झुक्याएको आरोप अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आरोप लगाएका हुन् । सेवा प्रभावकारी बनाउनुको सट्टा गुगलको युट्युव र जिमेलसहितका एप्लिकेशनमा समस्या आउनु गुगलकै कारण भएको भन्दै वल्र्ड लिंकले मेल गरेको थियो । अन्य सेवा प्रदायकले भने वल्र्ड लिंकले आफ्नो कमजोरी लुकाउन इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आईस्पानको लोगोको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उनीहरुले अन्य इन्टरनेट सेवा प्रदायकमा युट्युव, जिमेल लगायतका एप्लिकेशन सहज ढंगबाट चलिरहेको भन्दै भ्रममा नपर्न उपभोक्तालाई आग्रह गरेका छन् । उनीहरुले वल्र्ड लिंकको गलत प्रचारमा नलाग्न समेत उपभोक्तासंग भनेका छन् । वल्र्ड लिंकले भने मेल आफुहरुले नपठाएको भन्दै आएको छ ।

यस्तो छ इमेल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg