१४ भदौ, हेटौंडा । माउन्टेन हार्ट नेपाल र हेटौंडा-६ नम्बर वडा कार्यालयको आयोजनामा मकवानपुरका विभिन्न १५ स्वास्थ्य संस्थालाई सोमबार अक्सिजन कन्सर्नट्रेटर एवं स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
हेटौंडा-६ रामनगरस्थित निर्माणाधिन सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल परिसरमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवं हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको अध्यक्षतामा अक्सिजन कन्सर्नट्रेटर एवं स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम भएको हो ।
कार्यक्रममा बकैया गाउँपालिका वडा नम्बर ३, बागमती गाउँपालिका वडा नम्बर २, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७, भीमफेदी गाउँपालिका वडा नम्बर ७, हेटौंडा वडा नम्बर ३, ५, ६, ९, १२, १३, १४, १५, १६, १८ र १९ का स्वास्थ्य चौकीलाई ७ लिटरको अक्सिजन कन्सर्नट्रेटर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा हेटौंडा-१५ का अध्यक्ष महारत्न लामा, हेटौंडा-१२ का अध्यक्ष ललित घलान, हेटौंडा-३ का अध्यक्ष रामकुमार पुडासैनी, हेटौंडा-१९ का अध्यक्ष नरनाथ सुवेदी, हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, मकवानपुरगढी-७ का अध्यक्ष सूर्यबहादुर रूम्बा, हेटौंडा-६ का वडा सदस्य राजकुमार बास्तोला, हेटौंडा-५ का वडा सदस्य ज्ञानु थापा, कांग्रेस नगर अध्यक्ष आनन्दराम पराजुली, सिद्धस्थली अस्पतालका प्रतिनिधि गोमा गौतम, गौतम समाज बागमती प्रदेश अध्यक्ष होमनाथ गौतम, हेटौंडा अस्पताल संचालन एवं व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं, जनप्रिय प्राविधिक शिक्षालयका अध्यक्ष रमेश खतिवडा, सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईं, सिद्धस्थली अस्पताल संचालक समिति सदस्य विष्णु ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा करिब ३७ लाख ५० हजार रूपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












