Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अपडेट: बाघझोरा दुर्घटनामा घाइते लामाको मृत्यु

Screenshot_20210828-17410-1630398592.jpg

File photo

१५ भदौं,हेटौंडा। शनिबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ बाघझोरामा सुमो र स्कुटर दुर्घटनामा घाइते लामाको मृत्यु भएको छ। 

उक्त दुर्घटनामा  गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने १७ वर्षीय मौसम लामाको उपचारको क्रममा चितवन स्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। 

लामाको उपचारको क्रममा सोमबार राति  चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन। 

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७९३१ नम्वरको सुमो र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ३–०३ प १३१९ नम्वरको स्कुटर भिमफेदी -१ बाघझोरामा एकआपसमा  ठोक्किएर दुर्घटना भएको थियो।उक्त दुर्घटनामा लामा सहित  स्कुटरमा सवार सोही ठाउँ बस्ने १८ बर्षीय सुशिल लोप्चन घाइते घाइते भएका थिए।लोप्चनको चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार