Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डिसिसीएमसी निर्णय मकवानपुरका शैक्षिक संस्था खोल्न अनुमती

20200805_183113-1630581272.jpg

१७ भदौं,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहिबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकले मकवानपुरका शैक्षिक संस्था खोल्न अनुमति दिएको छ।मकवानपुरका प्रजिअको नेतृत्वमा बसेको बैठकले जिल्लाका शैक्षिक संस्था खोल्न अनुमति दिएको छ। 

शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख प्रेमराज खरेल नेतृत्वको टोलीले बुझाएको प्रतिवेदनको आधारमा कोरोना कारण बन्द रहेको शैक्षिक संस्था खोल्न अनुमति दिइएको मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले बताए।  

डिसिसीएमसीको बैठकले विद्यालय खोल्न मकवानपुरका दश वटै स्थानीय तहलाई आइतबारबाट अनुमती दिइएको छ,त्यहाँ रहेको शिक्षा समिति तथा स्थानीय तहले आफ्ना वडाहरुमा कोरोना संक्रमणको अवस्थालाई हेरेर अब शैक्षिक संस्था खोल्न सक्ने छ मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले प्रष्टखबरलाई बताए।डिसिसिएमसीको निर्णय अनुसार कोरोनाको कहरले बैशाखकबाट बन्द भएका मकवानपुरका शैक्षिक संस्था खुल्ने भएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार