फोटो:गूगल
२३भदौ,हेटौडा। दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले आयोजना गर्न लागेको अन्तर सहकारी नकाउट फुटसल प्रतियोगितामा जिल्लाका ९ वटा सहकारीको सहभागिता रहने भएको छ ।
संस्थाको १९ औँ बार्षिक साधारणसभाको अवसरमा मकवानपुरमा पहिलो पटक यही २५ गते आईतबारबाट हुन लागेको अन्तर सहकारी फुटसल प्रतियोगितामा ९ वटा सहकारीको सहभागिता हुने भएको हो । रेडियो मकवानपुरको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको उद्घाटनमा सहकारीकर्मी र निजामति अधिकृत कर्मचारीबीच मैत्रीपूर्ण फुटसल हुने दिव्यतारा सहकारीका सचिव गणेश भेटवालले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले १५ हजार र उपविजेता टिमले १० हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ता खेलाडीलाई पुरस्कृत गरिने छ । फुटसल प्रतियोगिताको विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई आगामी असोज ८ गते दिव्यतारा सहकारीको साधारणसभाको अवसरमा पुरस्कार प्रदान गरिने छ ।
१२ बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द रहने भएको छ। लोकपथ...
१२ बैशाख, चौतारा । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।शुक्रबार बिहान सिन्धुपाल्चोकको फुल्पिङकोट...
१२ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो...
१२ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका वडा तहमा रहेका स्वास्थ्य संस्थाहरुले पूर्ण खोप सुनिश्चिताको...
१२ बैशाख, हेटौंडा । बिहीबार राती मकवानपुरको मनहरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको...
१२ बैशाख, हेटौंडा । संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको हो । बैठकमा...
१२ बैशाख, हेटौंडा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
११ बैशाख, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न...
११ बैशाख, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीको...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
११ बैशाख, हेटौंडा । बुधबार राति हेटौडा ११ मा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुई मध्ये एक जनाको मृत्यु...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको...
२ बैशाख, हेटौंडा । प्रतिभा नाम गरेको फुरनदानामा मरेको माउसुली फेला परेको छ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर...