फाईलः फोटो
२३ भदौँ,हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडको हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार पनि ४ खेल भएको छ ।
आज भएको बहानी क्लब र आरआर एफसी मनहरीका बिचमा भएको पहिलो खेलमा बिहानी १–० गोल अन्तरले विजयी भएको छ । बिहानीका तर्फबाट एकमात्र निर्णायक गोल दिपेश कार्कीले गरे । यस्तै निब्टा क्लब निबुवाटार र चुरे नयाँबस्तीको बिच भएको दोस्रो खेलमा निब्टा २–१ गेल अन्तरले विजयी भएको छ । निब्टाको जितको लागी बादल सिलवा, र सोनाम लामाले एक एक गोल गरे भने चुरेका तर्फबाट दिनेश स्याङ्तान एक गोल फर्काए ।
त्यस्तै दिउँसो भएको खेलमा सक्षम युवा क्लब नेवारपानी र एफसी मल्टिभिजनबिच बराबरीमा रोकिएका छन । यस्तै प्रतियोगिता अन्तर्गत सम्पन्न अन्तिम खेलमा युनाईटेड नाईन र न्यू गोल्डेन स्टार स्पोर्टस् विरुद्धको खेलमा युनाईटेड नाईन ३–१ गोल अन्तरले विजयी बनेको छ । युनाईटेडको जितको लागी आशुतोष पुनले दुई तथा सचिन लोप्चनले एक गोल गरे, यस्तै गोल्डेनको तर्फबाट गोबिन्द फुयाँलले सान्त्वना गोल गरे ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)