Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दाहाल तथा पाठकलाई सम्मान  

21552963_1808578045836691-1504889232.jpg


२३ भदौँ,हेटौँडा । राष्ट्रिय खेलकुद परिषदवाट सर्वोत्कृष्ट कर्मचारीका रुपमा सम्मानीत भएका मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजलाई मकवानपुर जिल्ला खेलकुद विकाससमितिले आज एक कार्यक्रम आयोजना गरि वधाई र शुभकामना दिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भएको सम्मान कार्यक्रममा समिति र कर्मचारी संघले  दाहालको सम्मानले जिल्लाकै खेलकुद क्षेत्रले गौरवको अनुभूति गरेको वताएका छन । 

खेलकुद कर्मचारी संघका अध्यक्ष विष्णुभक्त लामाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका अध्यक्ष माधव तिमल्सिनाले परिषदले कामको उचित मुल्याङकन गरेको भन्दै जिल्लाको खेलक्षेत्र नै सम्मानीति भएको वताए । कार्यक्रममा समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, कोषाध्यक्ष भेष खड्गी, सदस्यहरु तथा कर्मचारी प्रशिक्षकहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा महिला तथा वालवालिका कार्यालयद्धारा मानव वेचविखन विरुद्ध विशेष काम गरेको भन्दै समितिकी सदस्य आरती पाठकलाई पनि सम्मान  तथा वधाई दिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार