Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौँडामा पत्रकारिता तालिम शुरु

Talim-Academy1-1505030693.jpg

२५ भदौं, हेटौँडा । न्यू मिडिया एकेडेमीको आयोजनामा आइतबारदेखि हेटौँडामा रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । तालिमको नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा बोल्दै विष्टले पत्रकारितामा लाग्नेहरुका लागि तालिम अत्यावश्यक रहेको भन्दै तालिमबाट प्राप्त ज्ञानले अगाडि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले अहिले पत्रकारितमा दक्ष जनशक्तिको खाँचो रहेको भन्दै अवसरका लागि कतै भौतारिनु नपर्ने बताए । कार्यक्रममा महासंघका केन्द्रीय सचिव शितल महतो, महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष एवं प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणी दाहाल, बानका केन्द्रीय कोषाध्यक्ष उज्वल चौलागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, एकेडेमीका श्रीराम अर्जुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम एकेडेमीका निर्देशक मणीराज गौतमको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

राप्रपा केन्द्रीय समिति बैठक सर्यो
1701944755_raprapa-1200x5-1780901708.jpg

२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold1616689900-1780901380.jpg

२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg