Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

चीनबाट ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप ल्याईदै

aaaaadd-1631596219.jpg

२९ भदौ, हेटौंडा । चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना अनुसार सकारले यही हप्ताभित्र चीनबाट ४४ लाख मात्रा खोप ल्याउने सम्झौता गरेको छ ।
सरकारले असोज मसान्तसम्ममा कुल जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना बनाएको छ ।  
साही अनुरुप सरकारले चीनबाट ४४ लाख मात्रा खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जादैछ र आउँदो शुक्रबारसम्म सम्झौता अनुसारको सबै खोप नेपाल ल्याइसक्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा सागर दाहालले जानकारी दिए । 
महाशाखाले वैदेशिक रोजगारीमा जानेहरूलाई एकै मात्रा लगाए पुग्ने जानसिन खोप भने सकिएको बताएको छ । खोपको बारेमा जानकारी लिएर मात्रै वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्न पनि प्रमुख दाहालले गरेका छन् । 
१८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख मात्रा मोडर्ना खोप ल्याउने टुङ्गो लागिसकेको पनि स्वास्थ्य मन्त्रालयको भनाइ छ । ६० लाख माा फाइजरको खोप ल्याउने प्रक्रिया पनि मन्त्रालयले अघि बढाइसकेको जनाएको छ । 
नेपालमा कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाउनेको सङ्ख्या १७.४१ प्रतिशत पुगेको छ भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या १९.४५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना
242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री
1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ
FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु
1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि
Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् ।...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ
Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ
Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1632375837.jpg

७ असोज, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैंया घटेको हो...

थप समाचार
received_4248489671868048-1622949503.gif