Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनको शुभकामना आदानप्रदान

Rani-Ban-1505043464.jpg

२५ भदौ, हेटौँडा । हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वन समूहका निवर्तमान पदाधिकारीहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरि विदाई समेत गरिएको थियो । 
समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, सहसचिव मुकुन्दप्रसाद अधिकारी, लेखा संयोजक गोमा लामिछाने, कार्यसमितिका सदस्य हरी बहादुर राई, सुन्तली राई, राधिका लम्साललाई विदाई गरिएको थियो । यसैगरी विजयकुमार हुमागाई, कृष्णबहादुर घलान, राजकुमार चौलागाई र राजेन्द्र थापालाई पनि विदाई गरिएको थियो । जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्णबहादुर विडारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका सचिवालय सदस्य रामहरी चौलागाई, हेटौंडा ईलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार