Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

श्रीमतीको पुण्यतिथिमा उत्सव ईटेनीद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

Screenshot_20210918-11200-1631943474.jpg

फोटो:भिमसेन पौडेल।प्रष्ट खबर

२ असोज,हेटौंडा। हेटौडा-४  निवासी  कांग्रेसका युवा नेता तथा युवा व्यवसायी उत्सव ईटेनीले आफ्नो श्रीमतीको आठौं पुण्यतिथिको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन। 

ईटेनीले हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका हुन। खाद्यान्न वितरण गर्दै ईटेनीले वृद्धाश्रममा रहेका वृद्धावृद्धाहरुलाई सहयोग गर्न पाउदा आफूलाई अत्यन्त खुशी लागेको बताए । मकवानपुर पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष समेत रहेका ईटेनीले वृद्धाश्रमलाई ४ बोरा चामल, दाल १५ केजी, चिनी ५ केजी, विस्कुट १ कार्टुन र स्याउ ५ केजी सहयोग गरेका हुन ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस १७ नंं वडाका सभापति नवराज न्यौपाने, समाजसेवी हिरादेवी दाहाल, वृद्धाश्रमका कार्यसमितिका पदाधिकारी र स्थानीयको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

मकवानपुर उद्योग वाणिज्य संघ मतगणना: एसोसियट उपाध्यक्षमा चौलागाई निर्वाचित
Screenshot_20211026-23492-1635271601.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको  एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका...

थप समाचार
received_4248489671868048-1622949503.gif