Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-१ भिन्तुनापथमा आजबाट बागमती डेन्टलको सेवा शुभारम्भ

FB_IMG_1632062020854-1632062533.jpg

३ असोज,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा वडा नम्बर १ को भिन्तुनापथमा बागमती डेन्टलले दन्त उपचार सेवाको शुभारम्भ गरेको छ ।आइतबार(आज) बिहान एक कार्यक्रमबीच हेटौंडा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले उक्त डेन्टलको उदघाटन गरेको हुन।

हेटौंडा-१ सहकारी अस्पताल नजिक रहेको उक्त डेन्टलमा आजबाट आधुनिक विधिद्वारा दाँतको उपचार सुरु गरिएको क्लिनिकका संचालक डाक्टर समिस थापाले जानकारी दिएका छन।उनले आजबाट संचालनमा आएको क्लिनिकमा एक हप्तासम्म दाँतको जाँच लगाएत अन्य सेवामा छुट समेत दिइएको जनाइएको छ।सबै वर्गमा मानिसलाई दन्त सम्बन्धी समस्याको भरपर्दो उपचार सर्वसुलभ रुपमा गरिने डाक्टर थापाले बताए। 

डेन्टलमा दाँत भर्ने,दाँतको जारदेखि उपचार गर्ने, नक्कली दाँत बनाउने, दाँत प्रत्यारोपण गर्ने बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँत निकाल्ने, बच्चाहरुको दाँतको सम्पूर्ण उपचार, गिजाको उपचार गरिने जनाइएको छ।

FB_IMG_1632062026521-1632062535.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार