Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

चालकलाई चितवनमा हातपात हेटौंडा आएर राजमार्ग अवरुद्ध

FB_IMG_1632198637236-1632199503.jpg

५ असोज,हेटौंडा। यतिबेला हेटौंडा-११ नवलपुर स्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ। स्थानीय तथा चालकले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -११ स्थित राजमार्ग अवरुद्ध गरेका हुन।

चितवनमा ट्राफिक प्रहरीले एकजना चालकलाई ज्यादती गरेको र सोही चालकले हेटौंडा-११ नवलपुरमा आएर राजमार्ग अवरुद्ध गरेको बुझिएको छ। चालक हेटौंडा-११ निवासी रहेको र स्थानीय तथा सोही चालकले राजमार्ग अवरुद्ध पारेको भन्ने बुझिएको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।  

प्रहरी टोली घटनास्थलतर्फ गइसकेकोले राजमार्ग संचालनमा आउने प्र नि  दासले बताए। चालकले राजमार्ग अवरुद्ध गरेपछि यति बेला हेटौंडाबाट बाहिरिने र हेटौंडा भित्रिने सवारी तथा यात्रु अलपत्र परेका छन।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

थप समाचार
received_4248489671868048-1622949503.gif