Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पोषण सम्बन्धी अभिमुखीकरण 

21733719_1403635966388376-1505200139.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर

२७ भदौ, हेटौँडा । मकवानपुरमा विपद (भूकम्प) पश्चात गरिने पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम  सफल भएको जानकारी गराईएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र एक्सन एगेन्ट हङ्गरको संयुक्त  आयोजनामा तथा यूनिसेफ र पोषण तथा खाद्य सुरक्षा र कार्यक्रमको सहयोगमा हेटौँडामा भएको मकवानपुरका संचारकर्मीहरुको  संगको  १ दिने अभिमुखीकरण कार्यक्रममा पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम सफल भएको जानकारी गराईएको हो ।

अभिमुखीकरण कार्यक्रममा जनाकारी गराईए अनुसार मकवानपुरमा २०७३/०७४मा  ७ सय ६८ बालबालिकामा शिघ्र कुपोषण, ९हजार १सय २० जना बालबालिकामा कम तौल र २ हजार ४ सय ९६ जनामा मध्यम कुपोषण भएका पाईएको छ भने ३ हजार ३ सय १२ जना गर्भवती र सुत्केरी महिलाहरु कुपोषणको शिकार भएका र   ५ सय ४१ जना बालबालिकाहरु पनर्लाभ कार्यक्रममा उपचारका लागि आएको जनाईएको छ । पुनर्लाभ कार्यक्रममा सेवा पाएका मध्ये काँकडाका २ जना महिलाको  कार्यालय संग सम्पर्क नहुदा  मृत्यू भएको अभिमुखीकरण कार्यक्रममा मार्फत आयोजकले जनाएको छ ।

त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय मकवापनुरका प्रमुख रामचन्द्र पाठकले शिघ्र कुपोषणका तथा बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुको अवस्थामा  ग्रामीण तथा गाउपालीकाहरुमा केही  सुधार आएको तर प्रयाप्त नभएको बताउदै पत्रकारीताको माध्यमबाट कदम चाल्न संचारकर्मीले अनुरोध गरे । पाठकले मकवानपुर जिल्ला शिघ्र कुपोषण भएका बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुको अवस्थामा सुधार ल्याउन स्थानीय तहबाटै कदम चल्नु  पर्नेमा जोड दिए ।  

त्यसैगरी एक्सन एगेन्ट हङ्गर (एसीएफ) की कार्यक्रम संयोजक नम्रता पौडेलले मकवानपुरमा  विपद (भूकम्प) पश्चात गरिने पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रमको रेसियोमा भने सफलता हात परेको बताईन । अभिमुखीकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका भिमसागर गुरागाई, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, महासंघका मकवानपुर अध्यक्ष हरि हुमागाई, लगायत मकवानपुरका विभिन्न संचार माध्यमा आवद्ध संचारकर्मीरुको सहभागिता रहेको थियो ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार