Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

अति आवश्यक बाहेक राहदानी नबनाउन प्रशासनको आग्रह

cdo-office-hetauda-850-1632304821.jpg

६ असोज, हेटौंडा । अबको ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्ने भएपछि जिल्ला प्रशान कार्यलय मकवानपुरले तत्काल अत्याजवस्यक बाहेक राहादनी नबनाउन सूचित गरेको छ ।
राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहादानी जारी गर्ने भएको हो । जिल्ला प्रशासन कार्यलय मकवानपुरले कार्यलयबाटै प्रत्यक्ष दर्ता मार्फत राहदानीको लागि आवदन दिन सकिने र ७ दिन भित्रै सेवाग्राहीले राहदानी उपलब्ध गराउँने जानकारी दिएको छ ।
यसैगरी प्रशासन कार्यलयले राहदानी लिने प्रकृया परिवर्तन भएपनि विद्युतीय चिप्स सहितको हालको भन्दा गुणस्तरीय र पुरानै शुल्कमा राहदानी उपलब्ध हुने पनि जानकारी गराएको छ ।
 

cdooffice-1632304821.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
ट्याक्टरले अटोरिक्साला ठक्कर दिदा एकजनाको मृत्यु

१० कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक...

स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

थप समाचार
received_4248489671868048-1622949503.gif