Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि

Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ।मकवानपुरमा बिहिबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १८५  जनाको कोरोना जाँच गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा  जनाको ५१ एन्टिजेनबाट र १३४ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गरेकोमा २८ जनामा मात्र संक्रमण पुष्टि भएको हो। 

मकवानपुरको आजको कोरोना संक्रमित दर प्रतिशत रहेको छ।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५१८३ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १५ जना कोरोना मुक्त भएका छन।विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका १५ जना कोरोना मुक्त भएका हुन।हाल सम्म मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १४ हजार ७ सय ७८ रहेको छ।

FB_IMG_1632387705527-1632388183.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

मकवानपुर उद्योग वाणिज्य संघ मतगणना: एसोसियट उपाध्यक्षमा चौलागाई निर्वाचित
Screenshot_20211026-23492-1635271601.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको  एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका...

मकवानपुर उद्योग वाणिज्य संघको मतगणना: वस्तुगत उपाध्यक्षमा राजु अधिकारी विजयी
Raju-ad-1635267719.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज सम्पन्न मतदान प्रकृयाको मतगणना  सुरु भइसकेको...

मकवानपुरमा मंगलबार ७ जनामा कोरोना
police-personnel-protecti-1635238233.jpg

९ कार्तिक,हेटौंडा । मकवानपुरमा मंगलबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले...

थप समाचार
received_4248489671868048-1622949503.gif