Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ

FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन। 

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर सहितको प्रहरी टोलिले हेटौंडा-११ थानाभर्‍याङमा ३ ख ५९५० नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकभित्र फल्स बटम बनाई लुकाईछिपाई ल्याएको १७५ किलो लागुऔषध गाँजा फेला पारेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले बताएका छन। 

प्रहरीले लागुऔषध सहित ट्रकचालक मकवानपुर भिमफेदी- ९ बस्ने ३१ बर्षीय मोहन स्याङतान र सोहि ट्रकमा सवार मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ बस्ने २४ बर्षीय प्रशान्त कार्कीलाई नियन्त्रण लिएको जनाइएको छ।पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
शान्ति प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्छ: बानियाँ
Screenshot_20211027-13055-1635320035.jpg

१० कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर...

ट्याक्टरले अटोरिक्सालाई ठक्कर दिदा हेटौंडामा एकजनाको मृत्यु
Death-Body-1-1635319702.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक...

स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

थप समाचार
received_4248489671868048-1622949503.gif