लोकबहादुर चापागाईं
पालाे सबैकाे अाउँछ
पर्खाइ समयकाे हाे
अदम्य साहस र धैर्यकाे हाे
परिणामकाे पर्खाइले हतार भएकाे हाे
अाँफ्नै कालखन्डमा चिताकाे पुगाेस भन्ने अपेक्षा हाे
तर, संधै साेचे जस्ताे हुँदैन
अहिले त्यही परिक्षा मझधारमा राेकिएकाे छ
तिमीले ताली बजाकाे ठाउँमा मैले ठाेक्ने पालाे अाएकाे छ
मेराे गालीकाे ठाउँमा तिम्राे प्रतिसाेधले जवाफ पाएकाे छ
तिमी सत्ताभाेगमा लिप्त हुँदा
एकपछि अर्काे सुन्दरी काखी च्याप्दा
निर्माण भएकाे संगठन छ
सत्ताधारीकाे असली परिक्षा सुरू भएकाे छ
प्रतिपक्ष अझ दरिलाे चाहिएकाे छ
पालाे सबैकाे अाउँछ
पर्खाइ समयकाे हाे
अदम्य साहस र धैर्यकाे हाे ।
तिम्राे कलकलाउँदाे जवानीकाे मुहार हेर
किन किन प्रश्न साेध्न मन लागेकाे छ
त्याे मुहार हेरेर र प्रतिक्रिया सुनेर
हाँसाेका फाेहरा छुटाउन मन लागेकाे छ
तिम्रो पछिल्लो प्रतिक्रियामा सहानुभुति जागेकाे छ
'भाई फुटे गवार लुटे' उखान सम्झेकाे छु
अरूलाई चाेर अाैंला देखाउँदा
बाँकी ४ अाैंला तिमीतिरै फर्केकाे छ
अर्काेकाे जिम्मेवारीमा प्रश्न उडाउँदा
तिमीले जिम्मेवारी पुरा ग-याै साेध्न मन लागेकाे छ
मेराे 'मुटु' छियाछिया पार्ने तिम्राे हर्कतलाई
कुरीकुरी भन्ने समय पर्खेकाे छु
पालाे सबैकाे अाउँछ
पर्खाइ समयकाे हाे
अदम्य साहस र धैर्यकाे हाे ।
कर्म अाफू गर्ने हाे, भागीदार पनि अाँफै
अाफ्नाे जिम्मेवारी छाडेर अर्काेकाे कर्म पछि लाग्ने
तिम्राे वाैद्धिकताकाे खाेईलाे देखेर
अाफ्नाे अाैकात सडकमा छरपस्ट हुँदाकाे अावेग
स-साना केटाकेटीमाथी प्रहार हुँदा
म पुलकित हुउँ कि बिस्मित
सकारात्मक समेतमा धनि अाज
नावालकहरूसँग प्रतिसाेधमा उत्रेकाे सुन्दा
भाेलीकाे घर कस्ताे हाेला साेचिरहेकाे छु
तर, राम्राे शिक्षादिक्षाका कारण तिम्रा हरेक तिकडम
अग्रमाेर्चामा नअाईकनै अवसानकाे बाटाे समातेकाे छ
पालाे सबैकाे अाउँछ
अति गरे खति हुन्छ, परिणाम यही कालखन्डमा अाउँछ
पर्खाइ समयकाे हाे
अदम्य साहस र धैर्यताकाे हाे
२०७४।०५।२८।४, सूर्यविनायक ४, दधिकाेट, साझा नगर
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















