Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुन व्यवसायी अपहरणको आरोपमा हेटौंडामा ४ जना पक्राउ

Police-1632661889.jpg

१० असोज, हेटौंडा । हेटौंडाका एक सुन व्यवसायीलाई अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
मिति २०७८ असोज १० गते आइतबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ घर भई हेटौंडा–१० बासुदेव मार्गमा जे.एस. सुनचाँदी पसल सञ्चालन गर्दै आएका अन्दाजी ४० बर्षीय जितेन्द्र बिश्वकर्मालाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा–१० का ३९ बर्षीय बिनोदलाल श्रेष्ठ, ३० बर्षीय अनिल लामा, हेटौंडा–५ का ३२ बर्षीय बुद्ध लामा र हेटौंडा–२ का २७ बर्षीय आदेश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । 
बा २० च ८९६० नम्बरको सेतो कारमा आएका अपरिचित व्यक्तिहरुले विश्वकर्मालाई अपहरण गरी लगेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ समूहको कार्यालय अगाडीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।
अपहरणमा परेका विश्वकर्मालाई अपहरणुक्त गरी उक्त कार्यमा संलग्न रहेकाहरुमाथी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार