Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ने वि संघ वन विज्ञानमा  स्वागत तथा साँस्कृतिक कार्यक्रम

21754952_1405411416210831-1505391992.jpg

फोटोः सुनिल शिवाकोटी /प्रस्ट खबर


२९ भदौ ,हेटौँडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्यन संस्थान ईकाई समिती हेटौँडाले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा स्वागत तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

वन विज्ञान अध्यन संस्थान ईकाई समितीका सभापती  पंकज कुमार ठाकुरको  सभाध्यक्षतामा भएको कार्यक्रमा पुर्व गृह राज्य मन्त्री तथा नेपाली काँगेसका मकवानपुरका सभापती ईन्द« बहादुर बानियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बानियाले वन विज्ञानमा अध्यनरत विद्यार्थीहरुले प्रविधीक भएर वन जंगलको संरक्षणमा ठुलो भुमिका खेलेको बताउदै वन विज्ञान अध्यन संस्थानमा विगतमा देखिएको ‘टि यू’ र  ‘ए एफ यु ’ बिचको विवादलाई सुल्झाउन पहल गरिने बताए साथै  उनले नेपाल विद्यार्थी संघ  पुरानो विद्यार्थी संगठन भएको बताउदै सधै विद्यार्थी हक हितका लागी लडने संस्था भएको बताए 
स्वागत तथा वृहत साँस्कृतिक कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय संघका केन्द्रिय महामन्त्री सरोज थापा केन्द्रिय  सदस्य  कल्पना खडका ,त्यसैगरी नेपाली काँगेस मकवानपुरका निर्वतमान सभापती रघुरमण न्यौपाने, कार्यवाहक सभापती बिष्णु लामिछाने, कृषी तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौँडाका डिन बलराम भट्ट ,नेपाल विद्यार्थी संघ मकवानपुर सभापती राजु खतिवडा, प्रेश युनियन जिल्ला सदस्य सुनिल शिवाकोटी , स्ववियु सभापती हेम चन्द्र जोशी तरुण दलका सचिव सचित थापा ,नेता राजेश भेटवाल, ,नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस सभापती उमेश स्यानताङ संघका ३ नम्बर सभापती सुवास सापकोटा लगायत नेवि संघ वन विज्ञान अध्यन  संस्थान पुर्व ईकाई सभापतीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मार्फत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने चौथो बर्षका विद्यार्थीहरु तथा नेवि संघ वन विज्ञान अध्यन  संस्थान पुर्व ईकाई सभापतीहरुलाई  सम्मान तथा मायाको चिनो प्रदान गरि विदाई गरिएको थियो  ।

21754878_1405411436210829-1505391993.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार