Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चित्रेपानी वनले वनपैदावार उपलव्ध गराउदै

FB_IMG_1633315457186-1633315639.jpg

१८ असोज,हेटौंडा। हेटौडा–६ र १५ मा अवस्थित चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरुलाई वनपैदावार उपलव्ध गराउने भएको छ। 

समूहको श्रावण १५ गते सम्पन्न भएको २० औं वार्षिक साधारणसभाले उपभोक्ताहरुलाई  वनपैदावार उपलव्ध गराउने निर्णय गरेको बमोजिम नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजना अन्तरगत संकलन भएको साल, चिलाउने खमारी, बर्रो लगायतका रुखहरु चिरान गरि उपभोक्ताहरुलाई विक्री वितरण गरिएको समूहका अध्यक्ष सूर्य बहादुर घलानले बताए ।

कोरोना संक्रमणका कारण विगत २ वर्षदेखि वनपैदावार संकलन गर्न नसकिएको र यस वर्ष संकलन गरि डिभिजन वन कार्यालयको सहयोगमा उपभोक्ताहरुलाई विक्री वितरण गरिन लागेको समूहले जनाएको छ।समूहले हाल सम्म ९० जना उपभोक्ताहरुलाई करिव ८ सय क्यूविक फिट काठ वितरण गरिएको लेखा संयोजक भानु प्रताप विडारीले बताएका छन। 

काठ नहुदा घर बनाउन सकेको थिईन काठ पाइयो  अव ढुक्क सँग घर बनाउछु उपभोक्ता पूर्णमाया पौडेलले बताईन ।वनपैदावार विक्री वितरणबाट प्राप्त भएको रकमले अधुरो रहेको समूहको भवन निर्माण गर्ने योजना समूहको रहेको छ । यसको साथै वन व्यवस्थापन, महिला आयआर्जन समूह गठन, अवलोकन भ्रमण, सामाजिक विकासका कार्यहरु, छात्रवृति वितरण, आर्थिक सहायता लगायतमा खर्च गर्ने योजना समूहको रहेकीे सचिव रजनी गौतमले बताईन । करिव १ सय २५ हेक्टर क्षेत्रफल रहेको समूहमा ७ सय घरधुरी आवद्ध रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार