Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

हेटौंडा-६ चौघडामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना,चालक घाइते

20200925_141948-1633442455.jpg

१९ असोज,हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा -६ चौघडामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा चालक घाइते भएका छन। 

मंगलबार साँझ चौघडा बाट हेटौडा बजार तर्फ जाँदै गरेको ना ४५ प ७८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडक छेउमा रहेको प्रहरी चेकीङ बोर्डमा ठोक्किदा मोटरसाइकल चालक हेटौंडा-१२ पदमपोखरी बस्ने वर्ष ३३ बर्षीय तिलक प्रसाद दंगाल घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ।घाइते दंगाललाई उद्धार गरी उपचारको लागी हेटौडा अस्पताल पठाएको र नाक र मुखमा चोट रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
ट्याक्टरले अटोरिक्सालाई ठक्कर दिदा हेटौंडामा एकजनाको मृत्यु
Death-Body-1-1635319702.jpg

१० कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक...

स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

थप समाचार
received_4248489671868048-1622949503.gif