Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जिप्रका मकवानपुरमा कार्यरत सई गिरी नेपालकै उत्कृष्ट 'प्रहरी अनुसन्धानकर्ता '

FB_IMG_1633507214526-1633509826.jpg

२०असोज,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायब निरीक्षक(सई) विमल गिरी नेपालकै उत्कृष्ट अनुसन्धानकर्ताका रुपमा पुरस्कृत भएका छन। 

लामो समयदेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अपराध अनुसन्धानमा कार्यरत गिरीले अनुसन्धान कार्यमा नेपाल प्रहरीको पेशागत मर्यादा कायम गर्दै  सवुत संकलनमा कुशलता प्रदान गरि सुरक्षीत समाज निर्माणमा उल्लेखनीय योगदान गर्दै सफल अनुसन्धान कार्यमा संलग्न रहेको भन्दै प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो।उनलाई ६६ औ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रम मार्फत पुरस्कृत गरिएको हो।

गिरीलाई बागमती प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्य र बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी प्रकाश जंग कार्कीले प्रहरी प्रधान कार्यालयले प्रदान गरेको उत्कृष्ट अनुसन्धानकर्ताको प्रमाण-पत्र प्रदान गरेका थिए।गिरी अब्बल अनुसन्धान कर्ताका रुपमा चिनिन्छन।

FB_IMG_1633507197879-1633509826.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार