Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिके राउत र एमाले अध्यक्ष ओली उस्तै : खाँड

_DSC3003-1505475502.JPG

३० भदौं, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले एमाले अध्यक्ष केपि शर्मा ओलीको नक्कली राष्ट्रवादको भण्डाफोर गर्ने बेला आएको बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुरले गरेको जिल्ला भेला एवं पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खाँडले ओलीको राष्ट्रवाद र झुठको खेति धेरै दिन नटिक्ने दावि गर्दै यसको भण्डारफोर गर्न कार्यकर्ताहरुर्लाइ आग्रह गरे । उनले राष्ट्र विखण्ड गर्न खोज्ने सिके राउत र एमाले अध्यक्ष ओली उस्तै भएको भन्दै दुबैलाई एक सिक्काका दुई पाटाको संज्ञा दिए । उनले विदेशी रकम लिएर पार्टी चलाउने पार्टीका नेता नक्कली राष्ट्रवादी भएको आरोप लगाए ।
हिमालदेखि तराईका सिमासम्म देशको रक्षा गर्ने जनतालाई अवमूल्यन गरे यसको क्षति एमालेले भोग्नुपर्ने भन्दै अब देशबाट सिद्धिने पालो एमालेको आएको समेत उनको भनाई छ । कार्यक्रममा केन्द्रीय सदस्य शंकर भण्डारी, महालक्ष्मी डिना उपाध्यक्ष, पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले राष्ट्रयताको सवालमा कांग्रेसले मात्रै अडान लिन सक्ने जनतामा विश्वास रहेको बताएका थिए ।
नेता बालकृष्ण खाँडले भने–सिके राउत र ओली एकै ठाउँबाट रकम बुझ्छन् (हेर्नुस् भिडियो) 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार