३० भदौ, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार भएका ४ खेल मध्ये दुई खेल बराबरीमा सकिएका छन् भने दुई टिम विजयी भएका छन् ।
पहिलो खेलमा एफसी मल्टिभिजन र एफसी नवमिलन युवा क्लबले बराबर खेलेर खेल सकेका छन् । खेलअवधिभर दुबै टिमबाट २–२ गोल भएको थियो । मल्टिभिजनको तर्फबाट सुरज विष्टले ६ र ५६ मिनेटमा गोल गरे भने नवमिलनका तर्फबाट अशोक थापाले ४० र सुमन थापाले ४७ मिनेटमा गोल गरेका थिए ।
दोस्रो खेलमा चुरेकालिका युवा क्लबलाई कमलदेवी युवा क्लबले ५–० गोल अन्तरले पराजित गरेको छ । कमलदेवीका तर्फबाट किरण लामाले खेलको १० र ४५, सुनिल घलानले २२, सुरज मोक्तानले २३ र निमेष सुबेदीले ५२ मिनेटमा गोल गरेका थिए ।
अपरान्ह भएको खेलमा ७ नम्बर फुटबल टिम र प्याट्रोन युथ क्लब बराबरी गोल गर्दै खेल सकेका छन् । दुबै टिमले १–१ गोल गरेका छन् । ७ नम्बरका तर्फबाट साकार अधिकारीले ४८ र प्याट्रोनका तर्फबाट केबल खड्काले २७ मिनेटमा गोल गरे । अन्तिम खेलमा सानोपोखरा युवा क्लबले डाँफे युवा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । सानोपोखराको तर्फबाट मनिष लामाले २६ औं मिनेटमा गोल गरे । जिल्ला लिगमा शुक्रबारबाट पहिलो चरण सकिएको छ ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
















-1780-1781487498.jpg)
