final-1638880502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

मकवानपुरगढीमा बसबाट खसेर सहचालक गम्भीर

20200925_141948-1634543369.jpg

१कार्तिक,हेटौंडा । सोमबार दिउँसो मकवानपुरको मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका छन। 

सोमबार दिउँसो कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढि-२ मोहरेमा ठिंगन बाट हेटौडा बजार आउदै गरेको ना ४ ख १०७४ नम्बरको बसबाट खसेर सहचालक मकवानपुर गढी-२ मोडभन्ज्याङ बस्ने  १९ बर्षीय बिर बहादुर गोले गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। 

गोलेको उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज  पठाएको र   अबस्था गम्भिर रहेको बुझिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
एमसीसी सम्झौता पास नगर्न एकीकृत माओवादीको चेतावनी
Mao-1638885461.jpg

२१ मंसिर, नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले एमसीसी सम्झौता पास नगर्न चेतावनी दिएको छ...

कांग्रेस बागमती प्रदेशको ४५० को मतगणना (नामावलीसहित)
congress-1-1638883427.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ४५० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

कांग्रेस बागमती प्रदेशको २०० को मतगणना (नामावलीसहित)
Screenshot_20211207-16282-1638873889.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा २०० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

मकवानपुरमा नदीजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टर कार्वाहीमा
FB_IMG_1638870490910-1638871265.jpg

२१मंसिर,हेटौंडा। मकवानपुरमा अनधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टरलाई नियन्त्रणमा परेका...

मंगलबार मकवानपुरमा ३ जनामा कोरोना
1620560666_corona-1638870467.jpg

२१मंसिर,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय...

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन 
rajdut-nepal-1638839991.jpg

२१ मंसिर, हेटौंडा । संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको...

टी–२० वरीयतामा नेपाल १२ औं स्थानमा यथावत 
16133945501613394550-1638838731.jpg

२१ मंसिर, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले...

काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन पछि 
FotoJet-21-1638838544.jpg

२१ मंसिर, हेटौंडा । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । प्रदेश २ का...

‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित चिकित्सकको निगरिानीमा
4644-1638838210.jpg

२१ मंसिर, हेटौंडा । नेपालमा पहिलोपटक भेटिएका कोरोनाको ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित दुबै जनालाई चिकित्सकको...

थप समाचार
received_4248489671868048-1622949503.gif