Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

प्रथम मनहरी कपको उपाधी एफसी मनहरीलाई

खेललाई राजनितीकरण गरीयोः सनसाइनका प्रशिक्षक राई

Football-2-1505572985.JPG

फोटोः गुगल

३१ भदौ,हेटौँडा । विवादका बिच सम्पन्न प्रथम मनहरी कप फुटबलको उपाधी एफसी मनहरीले जितेको छ । शनिबार  सम्पन्न  लामिटारको सनसाइन क्लब र एफसी मनहरी बिचको फाइनल खेलमा  रेफ्रीको गलत निर्णयको कारण एफसी मनहरी बिजयी भएको सनसाइन क्लबका प्रशिक्षक अनिले राईले बताए ।  

राईले जनाए अनुसार  दोस्रो हाफको करिब २० मिनेट चलिरहदा रेफ्रीले सनसाइनका गोलरक्षक इश्वर रिजाललाइ रेफ्रीले पहेलो कार्ड देखए पछी खेल बिवादमा परिणत भएको बताए । मनहरीका खेलाडीले  फाउल गरेकोमा आफ्ना खेलाडीलाई कार्ड दिएर रेफ्रीले बिभेदपूर्ण निर्णय गरेको र यस्तो बिवाद पुर्ण खेल नखेलाउन अनुरोध गर्दा समेत आयोजकले नमाने पछी  सनसाइनका खेलाडीले मैदान छाडेको प्रशिक्षक  राईले बताए  । “पटक पटक हाम्रो टिमको विरुद्धमा निर्णय भएपछी बाध्य भएर खेल छोडेका हौं“ उनले भने, “आयोजकको कच्चापना देखियो । उजुरी परको टिम सङ्ग फेरि खेल खेलायो । हाम्रो खेलाडीले सामान्य खेल खेल्दा समेत पटक पटक कार्ड दिइयो, प्रतिद्वन्दी खेलाडीले हाम्रा खेलाडीलाई घाइते हुने गरि खेल्दा समेत कुनै वास्ता गरिएन ,आयोजकले खेललाई राजनितीकरण गरेको र  रेफ्रीले एकतर्फी खेल खेलाएपछी बहिष्कार गरेर हिडेको राईले प्रतिकृया दिए ।  

त्यसपश्चात आयोजकले एफसी मनहरी बिजयी भएको घोषणा गर्दै पुरस्कार बितरण थालेको थियो । पटक पटक आयोजकले दोस्रो भएको भन्दै सनसाइनलाई पुरस्कार लिन बोलाए पनि सनसाइनका खेलाडीले पुरस्कार नलिएर मैदानबाट बाहिरिएको थिए भने आयोजकले वडा सदस्य बिष्णु थिङ्गलाई पुरस्कार रकम, शिल्ड, प्रमाणपत्र र मेडल थमाएर पठाएको थिए यता टिम कप्तान सुमन राईले यस कार्यको विरोध गर्दै पुरस्कार नलिने बताएका छन  । बिजयी खेलाडीलाई मनहरी गाउपालिकाका अध्यक्ष एकराज उप्रेतिले पुरस्कार बितरण गरेका छन ।  मनहरी गाउपालिकाको २ लाख आर्थिक सहयोगमा संचालीत प्रतियोगितामा मनहरी गाउपालिकाको १९ टिमको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार