Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौँडाका किराना पसलहरुमा अनुगमन

21706402_1407851735966799-1505650825.jpg

फाटोःसुनिल शिवाकोटी / प्रस्ट खबर

१ असोज,हेटौडा । नजिकिदै गरेको चाडवाडलाई मध्यनगर गर्दै संयुक्त अनुगमन समितिले हेटौँडाको कान्तिराजपथ, स्कुल रोड तथा पारीजातपथका खुद्रा तथा किराना पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका शाखा अधिकृत विष्णु महत नेतृत्वको टोलीले करिब २० वटा पसलहरुमा अनुगमन गरेको हो । 

अनुगमनका क्रममा कान्तिराजपथ, स्कुल रोड तथा पारीजातपथका पसलमा भएको अनुगमनमा केही  मिति गुज्रिएका चकलेट, दालमोट,बिस्कुट,चटपटेमा प्रयोग हुने मसला लगायत अन्य खाद्य सामा्रगी सहित ,तौल नमिलेका ढक तराजु बरामद गरेको अधिकृत विष्णु महतले जानकारी दिए । अनुगमनका क्रममा व्यवसाय दर्ता नभएका पसलका संचालकलाई व्यवसाय दर्ता गराउन सचेत गराएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हेटौडा उपमहानगरपालीका , उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु सहित पत्रकारहरुको सहभागिता रहेको थियो ।
 

21706847_1407851822633457-1505650825.jpg

पसलहरुको अनुगमन गर्दै संयुक्त अनुगमन टोली


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg