final-1638880502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

ट्रक पल्टिदा हेटौंडा बाइपास एकतर्फी सञ्चालनमा

By-pass-accident-1634967749.jpg

दुर्घटनाग्रस्त कन्टेनर ट्रक

६ कार्तिक,हेटौंडा। हेटौंडा-१० बाइपास एकतर्फी सञ्चालनमा रहेको छ।  शनिबार बिहान ना ८ ख १५५५ नम्बरको कन्टेनर ट्रक सडकखण्डमा पल्टिएपछी हेटौंडा बसपार्क जोड्ने बाइपास सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको हो।

कन्टेनरमा वजन बढी रहेकोले त्यसको व्यवस्थापनमा कठिनाइ भएकोले एकतर्फी मात्र सञ्चालनमा ल्याएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ। सडकमा पल्टिएको कन्टेनर ट्रक हटाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
एमसीसी सम्झौता पास नगर्न एकीकृत माओवादीको चेतावनी
Mao-1638885461.jpg

२१ मंसिर, नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले एमसीसी सम्झौता पास नगर्न चेतावनी दिएको छ...

कांग्रेस बागमती प्रदेशको ४५० को मतगणना (नामावलीसहित)
congress-1-1638883427.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ४५० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

कांग्रेस बागमती प्रदेशको २०० को मतगणना (नामावलीसहित)
Screenshot_20211207-16282-1638873889.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा २०० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

मकवानपुरमा नदीजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टर कार्वाहीमा
FB_IMG_1638870490910-1638871265.jpg

२१मंसिर,हेटौंडा। मकवानपुरमा अनधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टरलाई नियन्त्रणमा परेका...

मंगलबार मकवानपुरमा ३ जनामा कोरोना
1620560666_corona-1638870467.jpg

२१मंसिर,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय...

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन 
rajdut-nepal-1638839991.jpg

२१ मंसिर, हेटौंडा । संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको...

टी–२० वरीयतामा नेपाल १२ औं स्थानमा यथावत 
16133945501613394550-1638838731.jpg

२१ मंसिर, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले...

काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन पछि 
FotoJet-21-1638838544.jpg

२१ मंसिर, हेटौंडा । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । प्रदेश २ का...

‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित चिकित्सकको निगरिानीमा
4644-1638838210.jpg

२१ मंसिर, हेटौंडा । नेपालमा पहिलोपटक भेटिएका कोरोनाको ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित दुबै जनालाई चिकित्सकको...

थप समाचार
received_4248489671868048-1622949503.gif