final-1638880502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

कोभ्याक्स अन्तर्गतको फाइजर खोप नेपाल आइपुग्यो

wwwwwwwwwwww-1635138943.jpg

८ कार्तिक, हेटौंडा । अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त भएको खोल आज बिहान कतार एयरलाइन्सको विमानमार्फत आईपुगेको हो ।
यो खोप १२ बर्षदेखि माथिका दीर्घरोगीलाई लगाउने तयारी भएको छ । फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि गएको जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
एमसीसी सम्झौता पास नगर्न एकीकृत माओवादीको चेतावनी
Mao-1638885461.jpg

२१ मंसिर, नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले एमसीसी सम्झौता पास नगर्न चेतावनी दिएको छ...

कांग्रेस बागमती प्रदेशको ४५० को मतगणना (नामावलीसहित)
congress-1-1638883427.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ४५० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

कांग्रेस बागमती प्रदेशको २०० को मतगणना (नामावलीसहित)
Screenshot_20211207-16282-1638873889.jpg

२१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा २०० मतको नतिजा सार्वजनिक भएको छ । यति मत गन्दा...

मकवानपुरमा नदीजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टर कार्वाहीमा
FB_IMG_1638870490910-1638871265.jpg

२१मंसिर,हेटौंडा। मकवानपुरमा अनधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ७ ट्याक्टरलाई नियन्त्रणमा परेका...

मंगलबार मकवानपुरमा ३ जनामा कोरोना
1620560666_corona-1638870467.jpg

२१मंसिर,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय...

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन 
rajdut-nepal-1638839991.jpg

२१ मंसिर, हेटौंडा । संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको...

टी–२० वरीयतामा नेपाल १२ औं स्थानमा यथावत 
16133945501613394550-1638838731.jpg

२१ मंसिर, हेटौंडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले...

काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन पछि 
FotoJet-21-1638838544.jpg

२१ मंसिर, हेटौंडा । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । प्रदेश २ का...

‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित चिकित्सकको निगरिानीमा
4644-1638838210.jpg

२१ मंसिर, हेटौंडा । नेपालमा पहिलोपटक भेटिएका कोरोनाको ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित दुबै जनालाई चिकित्सकको...

थप समाचार
received_4248489671868048-1622949503.gif