फोटोः सुनिल शिवाकोटी /प्रस्ट खबर
१ असोज, हेटौडा । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नेपाली काग्रेसको नेतृत्वमा बनेको सरकारको मुख्य लक्ष्य संविधान कार्यन्वयन गराउनु रहेको बताएका छन ।
आधुनिक राष्ट्रिय माध्यामिक बिद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यसो बताएका हुन । मन्त्री श्रेष्ठले शिक्षा नीतिलाई परिवर्तन गरी मागी खाने नभई गरिखाने शिक्षा प्रदान गर्ने तर्फ लाग्नु पर्ने बताए । शिक्षाक्षेत्रमा थुपै चुनौती रहेको बताउदै उनले अस्थायी शिक्षकहरुको र्ममलाई संम्बोधन गर्न ९ औ सम्सोधन संसदमा पेश गरेको बताए ।उनले कक्षा १० देखि १२ सम्मको बिद्यार्थीलाई सिकाई उपलब्धी मार्फत नयाँ किसिमको प्राविधिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
आधुनिक राष्ट्रिय माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य तथा संसद महालक्ष्मी डिना उपाध्याय काग्रेस मकवानपुर सभापर्ती एंव संसद इन्द्रबहादुर बानिँया ,एमाले साँसद अनन्त पौडेल,एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशी बिद्यालयका प्रधानाध्यापक ऋषिराम उपाध्याय पोखरेलले लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मार्फत बिद्यालयको स्थापनाकाल देखि बिद्यालयको शिक्षा सुधारमा योगदान सहयोग पु¥याउने पुर्व प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष, पत्रकार ,कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















