Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडामा रहेको नौलो विहानीको एघारौं बार्षिक साधारण सभा सम्पन्न

Screenshot_20211030-14222-1635583217.jpg

१३ कार्तिक,हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ। 

साधारण सभामा संस्थाका अध्यक्ष भरत सापकोटाले संस्थागत प्रतिवेदन,ऋण उपसमिति संयोजक डोर बहादुर अधिकारीले ऋण उपसमिति प्रतिवेदन,कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य यसोधा भट्टराईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।भेलामा उत्कृष्ट बचतकर्ता झलक कुमारश्रेष्ठ,उत्कृष्ठ कारोबारी मदन कुमार दंगाल र चन्द्र कुमार महर्जनलाई सम्मान गरेको थियो ।

हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा भएको भेलामा,कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी,रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल,संस्थाका सल्लाहकार विष्णु ढुंगाना,जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्याम प्रसादभट्टराई,मक्राञ्चुली साझा सहकारीका अध्यक्ष रामहरि न्यौपाने,वशंगोपाल दुग्ध उत्पादक सहकारीका अध्यक्ष श्याम न्यौपाने,संस्थाका सचिव किशोर न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए। संस्थाले कार्यक्रममा व्यवसायीक कृषकका रूपमा बालकृष्ण चौलागाई र सत्य देवी राईलाई सम्मानित गरेको छ।

Screenshot_20211030-14214-1635583219.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार