Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माधव नेपालले मतपत्र पट्याउन नजानेपछि....

p1-1505733599.jpg

२ असोज, हेटौँडा । प्रदेश नम्बर २ मा सोमबार भएको निर्वाचनमा मतपत्र पट्याउन नजानेको भन्दै दिनभर एमाले बरिष्ठ नेता सामाजिक सञ्जालमा व्यंग्य छाएको छ ।

यसअघि एमाले अध्यक्ष केपि शर्मा ओलीले पनि त्यसैगरी, मत चिन्ह देखिने गरी मतपत्र पट्याएपछि उनीमाथि व्यंग्य गरिएको थियो । सोमबारको निर्वाचनमा बरिष्ठ नेता नेपालले गौरको मतदान केन्द्रबाट मतदान गरेका छन् । नेता नेपालले राम जानकी कन्या प्राथमिक बिद्यालय गौरबाट पहिलो मतदाताको रुपमा मतदान गरेका थिए । उनले मतपत्र पट्याउने क्रममा सबै मत चिन्ह बाहिरपट्टी पारेर पट्याएपछि सामाजिक सञ्जालमा उनमाथि व्यंग्य शुरु भएको थियो ।

धेरैले नेतामै मतदाता शिक्षा नपुगेको उदाहरण नेपाल भएको बताएका थिए । मतपत्र पट्याउन नआउने नेताले कसरी देशको विकास गर्न सक्लान् जस्ता व्यंग्य पनि नेपालमाथि गरिएको छ ।

रौतहटका पत्रकार फणी महतले रौतहटमा मतदाता शिक्षा नपुगेको एउटा उदाहरण भन्दै नेपालले मत खसाल्दै गरेको फोटो हालेका थिए भने आफुले मिलाएर पट्याएको फोटोमा मतदाता शिक्षा पाएको सक्षम, इमान्दार र विकासप्रेमी उम्मेदवारलाई मतदान गर्दै भन्ने फोटो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

P2-1505733599.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार