Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

आईसीसी टी–२० विश्वकः इंग्ल्यान्डको तेस्रो जित

FC9diDIVQAURExr-1635642258.jpg

१४ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले लगातार तेस्रो जित निकालेको छ । दुबईमा शनिबार राति अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।
अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ्स खेले । जासन रोयले २२ रन जोड्दा डाविड मालन ८ रनमा आउट भए । जोनी बेयर्सटो रनमा १६ रनमा अविजित रहे । अष्ट्रेलियाका एडम जाम्पा र एस्टन अगरले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाए । एस्टन अगरले २० रन जोड्दा म्याथ्यु वेडले १८ रन जोडे । मिचेल मार्श १३, पाट कुमिन्स १२, ग्लेन म्याक्सवेल ६ र डेभिड वार्नर १ रनमा आउट भए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र ट्यामल मिल्सले २÷२ विकेट लिए । आदील राशिद र लियाम लिभिङस्टोनले १÷१ विकेट लिए ।
जितसँगै इंग्ल्यान्ड सेमिफाइनल नजिक पुगेको छ । इंग्ल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ । समूह १ मा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । अष्ट्रेलियाको यो पहिलो हार हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार