१५ कार्तिक, हेटौंडा । नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत विच साझा अवधारण विषयमा सोमबार हेटौंडामा पत्रकारहरुसंग अन्तरक्रिया एवं छलफल भएको छ ।
नेपाल भारत मानव विकास एव्म मैत्री संघका प्रमुख सूर्य भुसालले मकवानपुरका पत्रकारहरुसँग अन्तरक्रिया एवं छलफल गरेका हुन । छलफलका क्रममा प्रमुख भुसालले भारत र नेपाल विच विकासका साझा अवधारणाहरु के के हुन सक्छन् तिनको पहिचान गरि आ–आफ्नो क्षेत्रबाट तिनलाई उजागर गरिनुपर्ने बताएका छन। छलफलमा उनले नेपालको विकासमा भारतलाई सामान्य छिमेकी मात्र नभई साझेदार छिमेकी राष्ट्रको रुपमा लिनुपर्ने कुरामा जोड दिएका छन।
"नेपालले भारतसँगको सम्बन्धलाई बिगतमा राजनितिक परिवर्तनको एउटा हिस्सा मानेपनि अब सामाजिक र आर्थिक परिवर्तनको हिस्सेदार मान्नुपर्दछ-भुसालले भने।
उनले विगतमा जस्तै अहिलेपनि नेपाली राजनितिक दलका नेताहरु सरकार बनाउन सहयोग माग्ने, पार्टीको प्रमुख बनाईदिन आग्रह गर्न दिल्ली पुग्ने गरेको आरोप लगाएका छन । प्रमुख भुसालले अब भारतलाई नेपालको राजनिती भन्दा बाहिर निकालेर आर्थिक सामाजिक परिवर्तनका लागी उपयोग गर्नुपर्ने उल्लेख गरेका छन। पत्रकार सम्मेलनमा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल,प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायत मकवानपुरका विभिन्न संचारगृहमा आवद्ध पत्रकारको सहभागिता रहेको थियो।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












