Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

युनाइटेड एटलान्टासँग बराबरीमा रोकियो 

1635901963_Ronaldo_Msanch-1635909067.jpg

१७ कार्तिक, हेटौंडा । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । मंगलबार राति च्याम्पियन्स लिगमा रोनाल्डोकै गोलमा युनाइटेड इटालियन क्लब एटलान्टासँग हारबाट जोगिएको छ ।
हारको नजिक पुगेको युनाइटेडका लागि इन्जुरी समयमा रोनाल्डोले बराबरी गोल गरेका थिए । रोनाल्डोको दुई गोलको सहयोगमा युनाइटेडले एटलान्टासँग २–२ गोलको बराबरी खेलेको थियो ।
समूह एफको खेलमा सुरुवाती अग्रता घरेलु टोली एटलान्टाले जोसिप इलिसिकको गोलबाट लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै रोनाल्डोले बराबरी गोल फर्काएका थिए ।
५६ औं मिनेटमा डुभान जापाटाको गोलमा पुन घरेलु टोलीले अग्रता लिएको थियो । खेलको अन्तिम समयमा मासन ग्रिनउडको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
बराबरी सहित युनाइटेडले समूह एफको शीर्ष स्थानमा कायमै रहेको छ । युनाइटेड र भिल्ला रियलले ४ खेलबाट समान ७ अंक जोडेका छन् । एटलान्टाले ५ तथा योङ्ग ब्वाइजले ३ अंक जोडेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार