Email :- prastakhabar@gmail.com
बकैया गाउँपालिका

छतिवनको अजिंगरेमा कलाकार चढेको बस दुर्घटना, ५ जना गम्भिर

Accident-1636078759.jpg

१९ कार्तिक, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैया–४ अजिंगरेमा कलाकारहरु चढेको बस दुर्घटना हुँदा ५ जना गम्भिर घाइते भएका छन् । शुक्रबार विहान राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको टोली हात्तिसुडेबाट देउसी खेलेर फर्कने क्रममा उनीहरु सवार बस दुर्घटना भएको हो ।
दुर्घटनामा हेटौडा–५ सानोपोखरा बस्ने निरु खड्का, मनकामना चोक बस्ने बेलबहादुर लो, राक्सिराङ–३ का रविन कुमार चेपाङसहित ५ जना गम्भिर घाइते भएका हुन् । ३२ जना सवार बस दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये ३ जनाको चितवनमा उपचार भईरहेको छ भने केही हेटौंडामा केही उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
कलाकारहरु सवार बागमती प्रदेश ०३–००१ ख १३०९ नम्बरको बस आफै अनियन्त्रित भई सडक नजिकै रहेको खेतमा पल्टिन गएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी चौकी हात्तिसुडेको टोली घटनास्थल पुगी उद्धार गरेर घाइतेहरुलाई हेटौंडा पठाएको थियो 


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 
pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...

स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनकः काँग्रेस 
20211438967nepalicongress-1653353923.jpg

१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार...

थप समाचार